Logo

नेपालमा आफ्नो फोकस बलियो बनाउँदै बोश, डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

काठमाडौं । नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय हुँदा बोशले नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनस्र्थापित गरेको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले बजारमा लगानी जारी राख्ने र अब्बल डिजेल सर्भिस दिने बताएको छ । आफ्नो पहिलो भ्रमणमा, भारतमा बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले…