काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार राजधानीमा सम्पन्न भउको छ । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०७९र८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०८०र८१ का…