काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीले ७४ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार गएको साउनयता मात्रै १४ जीवन बीमा कम्पनीहरुले सक्रिय रहेका १ करोड ३७ लाख ४१ हजार बीमालेखमार्फत उक्त बीमाशुल्क उठाएका हुन् । यी कम्पनीहरुले पछिल्लो ६…