Logo

ईभी गाडीलाई प्रवर्द्धन गर्दा सरकारले ३५ अर्व राजस्व गुमायो, आगामी बजेटमा करको दर बढ्ने संकेत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) गाडीलाई प्रवर्द्धन गर्दा सरकारले ३५ अर्ब बढीको राजस्व गुमाएको बताएका छन् । अन्तरराष्ट्रिय भन्सार दिवशको अवसरमा शुक्रबार भन्सार विभागमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय व्यवसायको शैली बदलिँदा र नेपालमा अनुमान गरेभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिँदा यसको असर राजस्व उठौतिमा…