Logo

सिजनमै सुनको मूल्यमा प्रत्येक दिन नयाँ रेकर्ड, यस्तो छ मूल्य बढ्नुको कारण !

काठमाडौं । मंसिर महिना बिहेको सिजन हो । यो महिना साविककोभन्दा बढी नै सुन विक्री हुने भएपछि यसलाई सुन व्यापारीहरुले सिजनको महिना मान्छन् । तर, यहि अवधिमा सुनको मूल्यले भने लगातार प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो २ हप्ताकै अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार…