काठमाडौं । उच्च अदालत पाटनले हिमालयन रि-इन्स्योरेन्सको पक्षमा फैसला गरिदिएको छ । यसअघि कम्पनीको प्रिमियममा आईपीओ ल्याउने निर्णय विरुद्ध परेको रिटमा मंगलबार अदालतले अन्तरिम आदेश जारी नगरी कम्पनीको पक्षमा फैसला गरिदिएको हो । यससँगै हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियममा आइपीओ ल्याउने बाटो खुला खुला भएको छ । गएको असोज २२ गते हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ल्याउन लागेको आइपीओ…