Logo

हस्तकला महासंघले २० औं ब्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता आयोजना गर्दै, १३० स्टल रहने

काठमाडौं । नेपाल हस्तकला महासंघले २० औ ब्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले आफ्नो स्थापनाको ५१ औ. बार्षिकोत्सव र १२ औं हस्तकला दिवसको अवसरमा मंसिर २८ देखि पुस २ गतेसम्म व्यापार मेला र प्रतियोगिता आयोजना गर्न लागेको हो । महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको उपलक्ष्य पारेर विगतका वर्षहरुमा…