Logo

नेपाल बैंकको सिइओमा ५ जनाको नाम सिफारिस, को–को परे ?

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ५ जनाको नाम सिफारिस भएको छ । छनौट समितिले आइतबार राति आवेदक १९ जनामध्ये पाँच जनाको नाम सिफारिस गरेको हो । समितिले अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम सिफारिस गरेको छ । समितिले छनोट भएका पाँच…