Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ । आईतबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको…