Logo

माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा, ५ वर्षको वारेन्टी

माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा, ५ वर्षको वारेन्टी



काठमाडौँ । नेपालका लागि माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ।

laxmi

५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा –२४ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। माइडिया ब्रान्डका 99L , 143L, 194L, 198  लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अन्त्यन्त रुचाएका चेस्ट फ्रिजर भएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL