Logo

युद्धविराम घोषणापछि शाहबाज शरीफको सम्बोधन, पाकिस्तानको जित भएको दाबी

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै यो पाकिस्तानको लागि ऐतिहासिक विजय भएको बताएका छन् । शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, 'यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने,…