काठमाडौं । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
आज बिहान ११ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।