Logo

केई एक्सचेन्ज कार्निभलमा ईभीप्रेमीको उत्साह, २९ गतेसम्म थपियो समय

काठमाडौं। लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि सुरु गरेको केई एक्सचेन्ज कार्निभलको समय वैशाख २९ गते सम्म थपिएको छ । ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राखी समय थपिएको आयोजकले बताएको छ । कार्निभलको दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ । कार्निभलमा ग्राहकका लागि ई–क्युट ०२, ई–क्युट ०४…