काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले माछापुच्छ्रे बैंकको नाफा घटेको छ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको नाफा घटेको हो । चालु आवको दोस्रो त्रैमासमा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत…