Logo

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले आज शपथ लिदै, को–को छन् सूचीमा ?

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिएको छ । गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जना सांसदको पदावधि आइतबारदेखि सकिएको हो । पदावधि सकिएकामा १९ निर्वाचित सांसद हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत सांसद रहेका हुन् । पदावधि सकिन लागेका सांसदमा सबैभन्दा बढी एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नौ…