काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ६१ किलो सुन प्रकरणमा माओवादी केन्द्रिय सदस्य तथा पूर्व सभामुख कृष्णबहादुर महरा र बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । आईतबार मन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीलाई बोलाएरै उनिहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । यसअघि गत बिहीबार…