Logo

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘जैस्मीन फिटनेस क्लब एण्ड स्पा’ मा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘जैस्मीन फिटनेस क्लब एण्ड स्पा’ मा बैंकका ग्राहकहरूलाई २० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर’ मा २०…