Logo

सांसदलाई अर्थमन्त्री पुनको जवाफ – एकै निर्वाचन क्षेत्रमा धेरै बजेट खन्याइएको सत्य होईन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सरकारले कुनै निश्चित मन्त्री वा सांसदको क्षेत्रमा मात्रै बजेट खन्याईएकाे कुरा सत्य नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । सरकारले आवद्यिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन,बजेट तर्जुमा दीग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै…