Logo

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वमन्त्रीसहित बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गर्ने भएको छ । आयोगले पूर्व संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, मोहन वहादुर बस्नेत, गोकुल बास्कोटा र बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो । यसअघि प्रतिनिधिसभा…