Logo

प्रभु बैंकका कर्मचारीहरूलाई नेपाल क्यान्सर हस्पिटलमा छुट उपलब्ध हुने, सम्झौतामा हस्ताक्षर

काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहबिच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्र को आधारमा…