Logo

सरकारले शुरु गर्यो दाउरा विक्री, किन्नका लागि नागरिकता अनिवार्य

काठमाडौं । सरकारले आइतवार देखि दाउरा विक्री शूरु गरेको छ । वन तथा भू संरक्षण मन्त्रालयले वन तथा भू(संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)को डीपोबाट दाउरा बेच्न थालेको हो । भारतीय नाकाबन्दीका कारण बजारमा ग्यास तथा मट्टीतेलको अभाव भएपछि काठमाडौंको सर्वाधारणलाई लक्षित गरी दाउरा बेच्न थालेको छ । आज टीसीएनको बालकुमारी र पशुपति डिपोबाट…