काठमाडौं । चेम्बर एक्स्पोमा हेरिटेजको ‘रवराइज्ड कोयर म्याट्रेस’ मुख्य आकर्षण बन्न पुगेको छ । आधुनिक प्रविधिबाट निर्मित उक्त म्याट्रेस आकर्षक डिजानका हुनुका साथै आरामदायी भएकोले मेलाको मुख्य आकर्षण बन्न पुगेको हो । मेला शुरु भएको २ दिनमा १ हजार थानभन्दा बढी म्याट्रेस विक्री भइसकेको हेरिटेज ग्रूपका अध्यक्ष हेमराज ढकालले जानकारी दिए । ‘मेलालाई लक्षित गरी…