Logo

भ्यालेन्टाइन डेमा सिम्रिकको विशेष उडान, माउन्टेन फ्लाइटका जोडीलाई उपहार

बिजखबर संवाददाता २८ माघ, काठमाडौं । सिम्रिक एयरलाइन्सले प्रणय दिवश(भ्यालेन्टाइन डे) मा विशेष पर्वतीय उडान गर्ने भएको छ । सिम्रिकले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै हरेक बर्ष यस्तो उडान गर्दै आएको छ । जसमा  प्रत्येक जोडीका लागि विशेष सहुलियत दरमा उडान गर्ने छ । काठमाडौंबाट हुने माउन्टेन उडानका लागि १५ हजार ९ सय ९९ रुपैयाँ तोकेको…