Logo

धितोपत्र दलालको नयाँ लाइसेन्स खुला गर्न बोर्डको निर्देशन

काठमाडौं । नयाँ धितोपत्र दलालको लाइसेन्स खुला गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । सो सम्बन्धमा छुट्टै कमिटि गठन गरेर अध्ययन गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘नेप्सेले उपत्यका वाहिर धितोपत्र दलालको शाखा विस्तार गर्न लागेको छ,’ उनले भने, ‘तर, बोर्डले शाखा विस्तार मात्र नभई नयाँ दलाल…