काठमाडौं । स्थानीय बजारमा सनुको मुल्य बढ्ने क्रम उच्च रुपमा बढेको छ । अघिल्लो २ दिनमा प्रतितोला १ हजार रुपैयाँले बढेको सुन आज पुनः २ सय रुपैयाँले बढेको छ । विहीबार सुन प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ…