Logo

सुन प्रतितोला ३ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

बिजखबर संवाददाता १८ फागुन,काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको  भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतवार सुन प्रतितोला ५१ हजार ७ सयमा किनबेच भएको थियो । सुनको मूल्य विगत केही दिनदेखि स्थिर रहेको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला…