Logo

कसरी बन्छ सम्बृद्ध नेपाल ? यसो भन्छन् विज्ञ

काठमाडौं । राजनीतिक सिदान्त वा प्रणाली कुनै पनि मुलुक विकासको पूर्व सर्त नभएको अर्थविद्हरुले बताएका छन् । उनीहरुले सम्बृद्धिका लागि इच्छाशक्ति र दिर्गकालिन योजना हुनुपर्ने धारणा अघि सारेका छन् । संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीद्वारा लिखित ‘कसरी बन्छ सम्बृद्ध नेपाल ?’ पुस्तकको छलफलमा उनीहरुले यस्तो धारणा अघि सारेका हुन् । कार्यक्रममा अर्थविद् डा. प्रकाशचन्द्र…