बिजखबर संवाददाता १९ वैशाख, काठमाडौं । गत शनिवार आएको महा भुकम्पमा परेका पीडितको राहतका लागि हालसम्म सरकारले सवा १ अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा गरेको छ । सरकारले महा भुकम्प आएको आठौं दिनसम्म राहत वितरणको लागि प्रभावित जिल्ला र सम्बन्धीत निकायमा १ अर्ब ३५ करोड १७ लाख रुपैयाँ निकासा गरेको गृह मन्त्रालयले जनाएको छ…