Logo

कांग्रेसको मतदान शुरु, त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आइतवार बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । कुल ३१६१ मतदाता रहेको कांग्रेसको चुनावमा सभापति जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । संस्थापन पक्षको २१ सय प्रतिनिधि जितेर आएकोले बलियो रहेको आँकलन गरिएको थियो । तर अर्जुननरसिंह केसी, केवी गुरुङ,…