Logo

एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध, खरिदमा समेत रोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एकल इञ्जिन भएका जहाज दुर्घटना हुने क्रम बढेसँगै यात्रु बोक्न प्रतिबन्ध लगाएको हो । उक्त जहाजलाई कार्गोका रुपमा मात्रै सञ्चालन गर्ने दिने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । कार्गोका लागि पनि प्रत्येक महिना नेपाल…