Logo

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । केही समय यता घटेर तोलाको ५५ हजार रुपैयाँ भन्दा तल कारोवार भएको सुन आज पुनः बढेको हो । बजारमा सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । स्थानीय…