Logo

बजेट निर्माणमा सीएनआई र सरकारबीच छलफल, व्यवसायीको माग समेट्ने सरकारको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले आगामी बजेटबारे सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतवार अर्थमन्त्रालयमा मन्त्रीसँगको भेटका क्रममा बजेट तयारी पूर्व निजी क्षेत्रको सुझाव र सल्लाह लिने परिपाटीबाट उत्साहित भएको बताएको छ । अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको टोलिले उद्योग व्यवसाय आज जटिल अवस्थामा रहेकोमा दुख व्यक्त गरे । साथै अब पेश गर्नु हुने वजेट…