काठमाडौं । नेपाल टेलिकमले गत बैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा ‘एनटी सम्बोधन’ कार्यक्रम गर्ने भएको छ । भुकम्पमा परी दिवंगत भएकाहरुको चिरशान्तीको कामना गर्दै टुँडीखेलमा दीप प्रज्वलन तथा मधुर सांगीतिक कार्यक्रम आयोजना समेत गर्ने भएको छ । सो कार्यक्रममा कुटुम्ब, सुगम पोखरेल र श्रेया सोताङलगायतका कालाकारहरुल सांगीतिक प्रस्तुति गर्ने छन् । सो…