Logo

सिटिसी मलमा द वल्र्ड भिजन मोबाइलको कारोवार सुचारु,स्टक क्लियरेन्समा ३५ प्रतिशत छुट

काठमाडौं । सिटिभी मोबाइल प्रालिले सुन्धारास्थित सिटिसि मलमा आफ्नो मल्टिब्राण्ड सोरुम द वल्र्डभिजन मोबाइल प्रालि बाट कारोबार सुरु गरेको छ । कम्पनीले एक बर्ष पछि कारोवार सुचारु गरेको हो । गत बर्षको भुकम्प पछि बन्द रहेको सिटिसी मलमा पुनमर्मत पछि द वल्र्डभिजन मोबाइलले आफ्नो मल्टिब्राण्ड सोरुम बाट आकर्षक छुट सहित कारोबार सुरु गरेको हो ।…