Logo

एभरेष्ट बैंक र मेटलाइफबीच बैंक्एसुरेन्स सम्झौता, ग्राहकलाई बीमा सुविधा

काठमाडौं । एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच बैंक्एसुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बिमा सेवा पाउनेछन् । एभरेष्ट बैंकले हाल आफ्ना…