चालू आर्थिक वर्षको पहिलो ९ महिनामा अधिकांश बस्तु तथा सेवाको बृद्धिदर ओरालो लागेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार कुल ग्राह्स्थ्य उत्पादनमा योगदान दिने अधिकांश बस्तु तथा सेवाको बृद्धिदर ओरालो लागेको छ भने ६ वटाको ऋणात्मक नै भएको छ । सो अवधिमा उद्योग, खानी तथा उत्खनन, विद्युत ग्याँस तथा पानी, निर्माण, थोक…