काठमाडौं । बुधवारदेखि पुरानो बसर्पाकको पार्किङ खुल्लामञ्चमा सारिएको छ । यससँगै पुरानो बसपार्कमा पार्किङ गरिने सवारी साधनलाई खुल्लामञ्चमा पार्क गर्न थालिएको छ । उपत्यकाका थानकोट, बालाजु, तिनकुने तथा बाहिरका सवारीहरु खुल्लामञ्चमा सारिएको हो । पुरानो बसपार्कमा काठमाडौं टावरको निर्माणका लागि पार्किङ सारिएको बताइएको छ । खुल्लामञ्चमा वीर अस्पताल अगाडी बाट गाडी छिर्ने र विद्युत प्राधिकरणको…