सोमवार विश्वभरका मानिसहरुले कुन राजनितीज्ञ,सेलिव्रेटि तथा उद्योगी पानामा पेपर्समा मुछिएका छन् हेर्न सक्नेछन् । पानामा पेपर्समा आवद्धहरुको सूची सोमवार दिउँसो २ बजे सार्वजनिक गरिदै छ । इन्टरनेशनल कनर्सोटियम अफ इन्भिेष्टिगेटिभ जर्नालिष्टका डेप्युटि डाइरेक्टर मारिना वाकर गुइभेराले भने ‘तपाँईले कम्पनी र अन्य मालिकहरु देख्न सक्नुहुने छ, जुन सूचना आजसम्म उपलब्ध छैन ।’ साथै यो सूचना जसले पव्लिक…