Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ९ अंकले बढ्दा ८ लाख ५१ हजारको कारोवार

काठमाडौं । सोमवार नेप्से परिसुचक ९ दशमलव ५६ अंकले बढेको छ । सो दिन १ हजार ४ सय ७४ अंकमा पुगेर सेयर बजार बन्द भएको हो । सोमवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक र बीमा समुह बृद्धि हुँदा समग्र बजारमा सकारात्मक प्रभव परेको हो । सो दिन बीमा समुहको परिसुचक १ सय दशमलव ८८ अंकले…