Logo

‘एनसेल,लास्टै ठूलो अफर’ योजना सार्वजनिक, १ हजार रिचार्जमा १ हजारको बोनस

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनसका साथ ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । योजना अन्र्तगत ग्राहकले रु २ सय भन्दा माथिको रिचार्जमा प्रत्येक रिचार्जको रकम अनुसार रु १ सय देखि रु १ हजारसम्मको बोनस पाउन सकिन्छ । योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुने बताइएको छ ।…