Logo

गण्डकी मेडिकल कलेजका सञ्चालहरुविरुद्ध मुद्दा दायर, सम्बन्धन दिँदा अनिमियतता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी मेडिकल कलेजका अध्यक्ष लगायत संचालकहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कलेजका संचालक र निरीक्षण टोलीको मिलेमत्तोमा झुटा विवरण पेश गरी १ सय ५० सिटको सम्बन्धन दिएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले कलेज संचालक समितिका अध्यक्ष खुमाप्रसाद अर्याल, प्राध्यापक गणेशकुमार राईलगायत विभिन्न…