Logo

आइसिटी स्टार्टअप अवार्डमा १० कम्पनी छानिए, उत्कृष्ट ४ का लागि अनलाइन भोटिङ सुरु

काठमाडौं । नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् । आइतबार उद्यमी घर बानेश्वरमा आयोजित १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि निर्णायक मण्डलले उत्कृष्ट १० कम्पनी छानेको हो । आइसिटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल…