काठमाडौं । नयाँ गभर्नर चिरन्जीवी नेपालको हस्ताक्षर सहितको नयाँ नोट बजारमा आएको छ । बजारमा आएको १ सयको नोट नेपालको हस्ताक्षरसहितको पहिलो नोट हो । एक सयको नोटमा अव दुई ओटा गैँडाको चित्र हुनेछ । हालसम्म १ सयको नोटको पछाडिको भागमा एउटा गैँडा रहने गरेकोमा आजदेखि बजारमा आएको नयाँ नोटमा दुई वटा गैँडा हुनेछ। नेपाल…