काठमाडौं । नेपाल घुम्न आउने एकजना पर्यटकले आफ्नो बसाई अवधिमा दैनिक कति खर्च गर्छ होला? यो सवैको जिज्ञासाको विषय हुनसक्छ । नेपाल आउने एउटा पर्यटकले एकपटकको बसाईमा ७० डलर खर्च गर्ने पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो । २०७२ को पुससम्मा आउने पर्यटकले औसतमा दैनिक ७ हजार…