काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मुल्य घटेर प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मुल्य पनि सामान्य ओरालो लागेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ५…