काठमाडौं । आर्थिक बर्ष २०७१/७२ को ११ महिनामा नेपालबाट ६० अर्व रुपैयाँको निर्यात भएको छ । नेपालबाट विशेषगरी अलैची, प्रशोधित छाला, उनी गलैचा लगायतको निर्यात बढी छ । यी बस्तुहरु भारत ,चीन र तेस्रो मुलुकतर्फ निर्यात हुँदै आएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्र (टिइपीसी)को हालै सार्वजनिक तथ्यांक अनुसार नेपालबाट चालु आवको ११ महिनामा…