ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा चन्द्रप्रसाद रिजाल निवाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी सागर पाण्डेलाई ७९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । रिजाल खसेको कुल मतमध्ये ४ सय ११ पाएर विजयी भएका हुन् । उनीसँग पराजित पाण्डेले भने ३ सय ३२ मत प्राप्त गरेका थिए । पदाधिकारी र सदस्य गरी १७…