Logo

दूरसञ्चार उपकरणको आयात बढ्यो, ११ महिनामा २० अर्व ८३ करोडको भित्रियो

काठमाडौं । चालु आर्थिक बर्षमा दूरसञ्चार उपकरण तथा पाटपुर्जाको आयात बढेको छ । सो अवधिमा यस्त सामग्रीको आयात १७ प्रतिशतले बढेको निर्यात व्यापार तथा प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । टिइपीसीको तथ्यांक अनुसार चालु आवको ११ महिनामा नेपालमा २० अर्व ८३ करोड रुपैयाँ  बराबरको दूरसञ्चार उपकरण आयात भएको थियो । जुन गत आवको सो अवधिको तुलनामा…