Logo

पुस १ गतेदेखि अख्तियारको निगरानीमा टीआईए, सुधार नगरे कारवाही गरिने

काठमाडौं । देशको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा लापरवाही बढ्दै गएपछि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले त्यसको अनुगमन तथा छानविन गर्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विभानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, विशिष्ट कक्षको दुरुपयोग तथा क्वारेन्टाइन सम्बन्धी समस्या देखिएपछि छानविन गर्न शुरु गरेको अख्तियारका प्रवक्ता कष्णहरि पुष्करले बताए । साथै, टीआइएका कर्मचारीको लापरवाही तथा बदमासी समेत बढेको अख्तियारले जानकारी…