Logo

आरोमाको दोस्रो शोरूम पाटनको मंगलबजारमा, यस वर्ष १५ शाखा विस्तार गरिने

काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको दोस्रो शोरूम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा स्थापना गरिएको छ । विगत दुई वर्षदेखि राजधानीको उत्तरढोकाबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले नेपालभर बजार विस्तार गर्ने योजना अनुरुप आफ्नो दोस्रो शोरूम विस्तार गरेको हो । अरोमाले एकहप्ता अघिमात्र चावहिलमा पहिलो शोरूम विस्तार गरेको थियो । महापालको शोरूम रोटरी इन्टरनेशनलका अध्यक्ष जया…